यती एयलाइन्स दुर्घटनामा १३ जना गैरआवासीय नेपालीको निधन

लण्डन् । पोखरामा भएको यती एयलाइन्स दुर्घटनामा १३ जना गैरआवासीय नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संद्दका अनुसार अमेरिकाबाट पोखरा घुम्न गएका ४ जना र हङकंङबाट नेपाल घुम्न गएका ९ जनाको निधन भएको हो । अमेरिकाबाट पोखरा घुम्न गएकी अर्को एक यात्रुको पनि दुर्घटनामा निधन भएको पुष्टि भएकोे छ । यसरी ज्यान गुमाउने चौथो … Continue reading यती एयलाइन्स दुर्घटनामा १३ जना गैरआवासीय नेपालीको निधन